|
न्यू पोखरा लज न्यू पोखरा लज लेकसाईडमा रहेको बसुन्धारा पार्कबाट नजिकै पर्दछ । मेन रोडबाट करिब १५० मीटर भित्र २ मिनेट पैदल हिडेपछी लजमा पुग्न सकिन्छ । लज देखी फेवातालको दुरी करिब ३०० मीटर जती पर्दछ । लजका केहि कोठाहरुबाट र माथि रूफट्प छतबाट अन्नपूर्ण, माछापुछरे, धौलागिरी जस्ता सुन्दर हिमाल देखिन्छ । न्यू पोखरा लजमा जम्मा ११ कोठाहरु छन । जस्मा Standard attach bath कोठाहुरु र Deluxe bathtub गरी २ प्रकारका कोठाहुरु रहेका छन। Standard कोठाहुरुमा २ देखी ३ बेड, बाथ रूम्, केबल टेलिभिजन छ भने Deluxe रूममा बाथटब, टेलिभिजन, र चाक्लो खाट bed छन । यदी तपाईं सँग ल्यापटप कम्प्युटर छ भने लज ले फ्री मा wifi ईन्टरनेट सुभिधा प्रधान गरको छ । लजमा चिया कफि, बिहानको साधारणा नास्ता र सफ्ट drink पनि पाईन्छ भने लन्च तथा डिनर खानको लागि लेकसाईडको बाटोमा रहेका पयंटकिय रेस्टुरेन्ट मा आफ्नु रुची अनुसार अर्डर गर्न सकिन्छ । बिदेशी र नेपालीहरुको लागि
भिन्दा भिन्दै दर निर्धारण
गरिएको छ ।
लज को
रिसेप्सन बाट
सराङकोट, पीसस्तुपा,
बाराही मन्दिर
फेवाताल,
देवीज फल,
महेन्द्र गुफा,
गुप्तेस्वोर गुफा चमेरे गुफा, पोखरा बजार, र अन्य
स्थान हरु घुम्नको लागि पनि
बेबस्था गरिन्छ । तेस्तै मुक्ती नाथ जोम्सोम र
टे्किङ पनि बेबस्था गर्ने सकिन्छ । जाहज, टुरिष्ट बस
टिकेट, माईक्रो
Van तथा
ट्याक्सी जस्ता सबारी साधन को पनि
बेबस्था गर्न सकिन्छ । १ हो हल्ला गर्ने । कोठा बूक गर्नको लागि कृपया pokharalodge@gmail.com मा| E-mail गर्नु होला वा ०६१ ४६२४९३, ०६१ ४६४९९० म फोन गर्नु होला ।
|
![]()
|









